कर्जा अपलेखन भनेको के हो?कर्जा अपलेखन किन गरिन्छ?
1.कर्जा अपलेखन:-
>BFIs ले प्रदान गरेको कर्जा बैंक तथा वित्तीय संस्थाको अभिलेख मा आएको हुन्छ,उक्त अभिलेखलाई हटाउने कार्य लाई नै कर्जा अपलेखन भनिन्छ।
>बैंकले कर्जा सकार गरेमा आफुले कर्जा नोक्सानी व्यवस्थामा रहेको कोषबाट कर्जा चुक्ता गर्दा ऋणिले ऋण चुक्ता गर्दा कर्जा असुलिन्यायधिकरण मार्फत कर्जा असुली अन्तर्गत धितो लिलामी हुँदा कर्जा अपलेखन हुने गर्दछ।
2.कर्जा अपलेखन निम्न कारणले गरिन्छ:-
>ideal सम्पत्ति लाई न्यूनीकरण/हटाउन का लागि
>bfis को नाफालाई वृद्धि गर्नका लागि
>व्यावसायिक कार्य निरन्तर सञ्चालनका लागि
>निस्कृय कर्जा सम्पत्ति को मात्रा थाहा पाउनका लागि
>जोखिम न्यूनीकरण गर्नका लागि
>करको दायित्व न्यूनीकरण गर्न
>कर्जा प्रदान गरिएको ऋणि लाई प्रभावकारी नियमन निरीक्षण गरि बाकी कर्जा लाई असल कर्जामा राख्नका लागि
>Loan loss provision मार्फत कर्जा अपलेखन गरि ऋणि लाई कालो सुचिमा राख्नका लागि आदि।
3.निष्कर्ष:-
कर्जा अपलेखन गर्नाले provision को कोषबाट वा ऋणिको धितो बाट वा ऋणिले आफैं वा अरुको सम्बन्धित व्यक्तिले ऋण चुक्ता गरिदिदा कर्जा राफसाफ हुने गर्दछ।
Comments
Post a Comment