नेपालकाे बैंकिङ क्षेत्रमा अवसरहरु

 

> उदारिकृत आर्थिक प्रणाली र खुला बजार नीति

> कम लागतमा जनशक्तिको उपलब्धता

>न्यून सञ्चालन लागत

> आधुनिकीकरण र प्रविधिको उच्चत्तम विकास तथा प्रयोग

>बैंकिङ चेतनामा अभिवृद्धि तथा बचत गर्ने बानिको विकास

>कम लागतमा निक्षेपको उपलब्धता

>आयमा वृद्धि भई रोजगारीको सिर्जना

> विप्रेषणको उच्च प्रवाह

>केन्द्रिय बैंकको उल्लेखनीय सहयोग

>AML,BOP तथा अन्य आवश्यक ऐन नियमहरुको उपलब्धता

> शुल्कमा आधारित व्यवसाय र एजेन्सीको कार्यमा वृद्धि

>वित्तीय पहुँच र वित्तीय साक्षरतामा अभिवृद्धि आदि।

अरु थपौ है!........

2.  पछिल्लो समय  बैंक तथा बित्तीयकाे निष्क्रिय कर्जा बढ्नुका कारणहरु:-

>नातावादले गर्दा प्रक्रिया पूरा नहुँदै कर्जा वितरण गर्नु

>नयाँ क्षेत्रमा लगानी गर्दा ऋणिको क्षमताको बारेमा ध्यान नदिनु

>कर्जा समितिको निर्णयलाई बेवास्ता गरि कर्मचारी र ऋणिको मिलेमतोमा कर्जा वितरण गर्नु

>धितोको अधिक मुल्यांकन हुनु,प्रशस्त मार्जिन नराख्नु

>कमजोर मुल्यांकन नीति अवलम्बन गर्नु

>थप सुरक्षण नलिई रकम थपेर  कर्जा नविकरण गर्नु

>कर्जा चुक्ता गर्ने माध्यम स्पष्ट नहुनु

>कर्जा लगानीका सिद्धान्तहरुलाई प्रभावकारी रुपमा अवलम्बन नगरी ऋण प्रवाह गर्नु

>ऋणिको विगतको कारोबारको मुल्यांकन नगर्नु

>ऋण असुली सम्बन्धि कार्य अत्यन्त फितलो हुनु

>वित्तीय सुशासन कायम राख्न उपयुुक्त नीति नियमको अभाव हुनु

>बैंकको स्वीकृत कर्जा क्षेत्र भन्दा बाहिर लगानी गर्नु(कर्जाको दुरुपयोग हुनु) आदि।

Comments